मनिष झाले भने: गुटबन्दी गर्नेलाई तत्काल कारबाही होस्
nagariknews.nagariknetwork.com · Fri Jun 26 09:28:31 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र अस्वस्थ गुटबन्दीको प्रयास भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधिमा संलग्नहरूलाई कारबाही गर्न माग गरेका छन्।
पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनका क्रममा भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)