मेसु यादव माथिको दुर्व्यवहारमा चिकित्सक संघको विरोध
setopati.com · Fri Jun 26 09:34:15 GMT 2026
कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादव माथिको दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघ सुदूरपश्चि प्रदेश धनगढी शाखाले विरोध जनाएको छ।
यादवले बिहीबार दिउँसो लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले आफू विरूद्ध दुर्व्यवहार तथा धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मेयर शाहीविरूद्ध जोहरी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)