एकै दिन दुई हजार ४२ सवारीचालक कारबाहीमा, १३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन
shilapatra.com · Fri Jul 03 00:48:00 GMT 2026

पछिल्लाे २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, संकेत बत्ती उल्लंघनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)