पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई १० लाखसम्म जरिवाना र आपूर्ति रोक्का
barnanmedia.com · Fri Jul 03 00:47:30 GMT 2026

काठमाडौं। नेपाल आयल निगमले अब उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिले ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ संशोधन गर्दै यस्तो कडा व्यवस्था लागू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)