विपद् व्यवस्थापनमा तीन तहको सरकारबीच समन्वय आवश्यक : रास्वपा
himalpress.com · Thu Sep 03 14:26:25 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठकले विपद् व्यवस्थापनमा तीन तहका सरकारबीचको समन्वय अघि बढाउन जोड दिएको छ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थामा उद्धार, राहत र पुनःस्थापनाका काममा तीन तहका सरकारको समन्वय र सबैको साझा प्रयासमा जोड दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)