सुरुङमा फसेकाको उद्धार गर्न विभिन्न देशमा अपनाइएको विधि (भिडियो)
ratopati.com · Thu Sep 03 14:32:16 GMT 2026

भदौ १० मा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि अहिले उद्धार कार्य भइरहेको छ । उद्धारमा सबैभन्दा बढी चुनौती देखिएको छ रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका टनेलमा थुनिएको आशंका गरिएका सयौँ कामदारहरूलाई बाहिर निकाल्न । उद्धार टोलीले टनेल खोल्न एस्काभेटर, विस्फोट, ड्लिङ, पाइपमार्फत अक्सिजन र क्यामेरा पठाउने लगायत उपाय प्रयोग गरेर फसेका कामदारलाई निकाल्ने कोसिस गरेपनि सम्भव हुन सकेको छैन । त्यसका लागि आवश्यक प्रविधि नेपालमा छैन ।
भदौ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संसद्लाई सम्बोधन गर्दै ‘यस्तो प्रविधि नेपालमा मात्र होइन, विश्वमै नभएको’ दाबी गरे । तर तथ्यले यस्तो बताउँदैन । भिडियोमा हेर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)