सशस्त्रले भोटेकोशी बाढीमा ज्यान गुमाउनेका परिवारलाई २५ लाख रुपैयाँ दिने, उद्धार कोषमा साढे १५ करोड जम्मा गर्ने
rajdhanidaily.com · Thu Sep 03 14:32:42 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गरिने भएको छ ।
रसुवा बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै आज बिहीबार सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले सो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)