रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा
nepalpress.com · Fri Jul 03 01:11:55 GMT 2026
काठमाडौं। पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा क्रोएसियालाई २–१ गोलले हराउँदै पोर्चुगलले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)