ढुवानी खर्च बढेको भन्दै व्यवसायीले बढाए खाना पकाउने ग्यासको मूल्य
ekantipur.com · Thu Sep 03 14:39:53 GMT 2026

ढुवानी खर्च बढेको भन्दै व्यवसायीले बढाए खाना पकाउने ग्यासको मूल्य
प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा बढेसँगै काठमाडौं उपत्यकामा अब खाना पकाउने ग्यासको मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)