पर्यावरणमैत्री विकास नै उत्तम विकल्प
gorkhapatraonline.com · Thu Jun 04 23:52:18 GMT 2026

यस वर्षको विश्व वातावरण दिवसले विकासलाई जलवायु परिवर्तनमैत्री बनाउने उद्घोष गरेको छ ।
जथाभाबी पूर्वाधारको विकास हुँदा बाढीपहिरोमा बग्ने, भत्कने क्रमसँगै दिगो विकास लक्ष्य प्राप्तिमै असर पर्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)