सुकुमबासी राखिएको हाेल्डिङ्ग सेन्टर पुगे गृहमन्त्री, तस्बिरहरू
ratopati.com · Thu Jun 11 15:34:03 GMT 2026

काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङ सुकुमबासी राखिएको हाेल्डिङ्ग सेन्टर पुगेका छन्।
बिहीबार गृहमन्त्री गुरुङ सुकुमबासी राखेको होल्डिङ्ग सेन्टर मित्रनगर पुगेर उनीहरूले पाएको दुःखको लागि सरकारको तर्फबाट माफी समेत मागेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)