मृतक, घाइते र बेपत्ताहरूको लागि शान्ति पाठ र दीप प्रज्वलन (तस्बिरहरू)
ratopati.com · Thu Sep 03 14:48:16 GMT 2026

काठमाडाैँ। भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएकाे छ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा हराइरहेका र हाइड्रोपावर टनेलभित्र फसेकाहरूको सकुशल उद्धारको कामनासहित उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङको उपस्थितिमा धर्मगुरुहरूबाट शान्ति पाठसहित बौद्धमा दीप प्रज्वलन गरिएको हाे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)