१३ स्थानीय तह बाल श्रममुक्त घोषित ६ उत्कृष्ट औद्योगिक प्रतिष्ठान र ७ उद्यमी सम्मानित
clickmandu.com · Fri Jul 03 01:23:55 GMT 2026

काठमाडौं । सरकारले बालश्रम निवारण र श्रम मर्यादाको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने स्थानीय तह तथा औद्योगिक प्रतिष्ठानहरूलाई एक विशेष समारोहका बीच सम्मान गरेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित ‘बालश्रममुक्त स्थानीय तह घोषणा तथा सम्मान कार्यक्रममा बाल श्रममुक्त मापदण्ड पूरा गर्ने १३ वटा स्थानीय तह लाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)