गाजामा उपचार नपाएर ३ सय जनाको मृत्यु, १५ हजार गम्भीर बिरामी उपचारको प्रतीक्षामा
shilapatra.com · Fri Jul 03 01:19:00 GMT 2026

गाजा क्षेत्रमा उपचारको अभावका कारण हालसम्म ३ सय जनाको मृत्यु भएको छ । युद्धमा घाइते भएका तथा गम्भीर बिरामी परेका करिब १५ हजार जना अझै उपचारको प्रतीक्षामा रहेकाे गाजाको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार गाजाबाहिर उपचारका लागि ‘मेडिकल इभ्याकुएसन’ (बिरामी स्थानान्तरण) को प्रतीक्षामा रहेका करिब ३ सय जनाको उपचार नपाएर मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)