हाम्रो दु:खमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री
onlinekhabar.com · Thu Sep 03 14:45:24 GMT 2026

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले नेपालको दु:खमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेको उभिएको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत रसुवा बाढीपछिको घटनाको विवरण दिँदै प्रधानमन्त्री बालेनले वैदेशिक सहायताको प्रशंसा गरेका हुन् ।
‘बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त गरिरहेका छौं,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘हाम्रो दु:खमा उहाँहरू दरिलो खम्बा बनेर उभिनुभएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)