नुवाकोटका बाढीपीडितको पुनर्स्थापनाबारे जनप्रतिनिधिसँग मन्त्री रावलको छलफल
nagariknews.nagariknetwork.com · Thu Sep 03 14:44:33 GMT 2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था र पुनर्स्थापनाका विषयमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेकी छन्।
बिहीबार नुवाकोट पुगेकी मन्त्री रावलले विदुर र बेलकोटगढी नगरपालिकाका बाढी प्रभावितको अवस्थाबारे जानकारी लिँदै अस्थायी तथा स्थायी पुनर्स्थापनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग प्रत्यक्ष छलफल गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)