राति कति सुत्नुहुन्छ ? डिप्रेसनको सिकार भइएला है
lokaantar.com · Fri Jun 25 17:59:00 GMT 2021
राति थोरै सुत्ने गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस् । हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि कम सुत्ने मानिसले डिप्रेसनको सामना गर्नुपर्ने हुनसक्छ ।
अध्ययनअनुसार राति ८ घण्टाभन्दा कम समय सुत्ने मानिसलाई डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)