क्रोएसियालाई हराउँदै पोर्चुगल प्रि-क्वार्टर फाइनलमा, रोनाल्डोको एक गोल
corporatenepal.com · Fri Jul 03 01:24:48 GMT 2026
काठमाडौं । क्रोएसियालाई हराउँदै पोर्चुगल जारी फिफा विश्वकपको प्रि-क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको टोरन्टो रंगशालामा सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ अर्थात् प्रिक्वाटर्ड फाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)