रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा
canadanepal.com · Fri Jul 03 01:31:24 GMT 2026
काठमाडौं। पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा क्रोएसियालाई २–१ गोलले हराउँदै पोर्चुगलले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५३ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाए। ६८ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो। जसको अवसरलाई सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)