बिहान “अलविदा”लेखेर गाइघाटबाट हिँडेका पत्रकार साँझ हेटौंडामा
janaaastha.com · Mon Sep 19 16:35:56 GMT 2022
आज बिहान सामाजिक सञ्जालमा ‘अलबिदा’लेखेर मोबाइल अफ गरेका उदयपुरका पत्रकार बिदुर कटवाल सम्पर्कमा आएका छन् ।
उनी पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्कासहित मकवानपुरका साथीहरुसँगको सम्पर्कमा रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)