बाढीमा अभिभावक गुमाएका बालबालिकालाई आवाससहित १२ कक्षासम्म पढाउने बागमती सरकारको निर्णय
ekantipur.com · Thu Sep 03 15:00:23 GMT 2026

बाढीमा अभिभावक गुमाएका बालबालिकालाई आवाससहित १२ कक्षासम्म पढाउने बागमती सरकारको निर्णय
बिहीबार बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले बाढीपहिरोमा अभिभावक गुमाएर पठनपाठन अवरुद्ध भएका छात्रछात्रा वा बालबालिकालाई आवास सुविधा दिएर १२ कक्षासम्म पठनपाठनको दायित्व लिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)