भावना अनुकुल राज्य नचल्दा जनअपेक्षा अपूरै संविधान जारी भएको सात वर्ष
nepalghatana.com · Mon Sep 19 17:34:00 GMT 2022
आज संविधान दिवस । संविधानसभाबाट संविधान जारी भएको दिन हर्षोल्लासका साथ मनाइँदैछ । तर, संविधानले अधिकार प्रत्यायोजन गरेका राज्यका प्रमुख अंगहरुबीच नै बेमेल देखिन्छ । सरकार र न्यायालयबीच तानातानको अवस्था छ । संविधान दिवस मनाइदै गर्दा के राज्य संविधानको भावना अनुकुल चल्न सकेको छ त ?
२०७२ असोज ३ गते नेपाली जनताले संविधानसभाबाट संविधान पाए । आज ७ वर्ष पुग्दै गर्दा संविधानका भावना अनुरुप काम हुन सक्यो कि सकेन भन्ने प्रश्नहरु उब्जिएका छन् । संविधानका कतिपय धाराहरुको अपव्याख्याले राज्य संयन्त्रलाई नै असर पुर्याएको छ । राज्यका प्रमुख अंगहरुबीच सौहार्द सम्बन्ध रहन नसक्नु संविधानको दोष होइन, संविधान कार्यान्वयनको जिम्मेवारी बोकेका नेतृत्वकै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)

चोलेन्द्र शमशेर राणा