पाँचखालका मेयर खरेलले बाढीपहिरो पीडितलाई गरे २० लाख रुपैयाँ सहयोग
ratopati.com · Thu Sep 03 15:05:28 GMT 2026

पाँचखाल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बाढी र पहिरोबाट प्रभावित परिवारहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेका छन् ।
निर्वाचनका बेला आफूले पाउने १० वर्षको सम्पूर्ण पारिश्रमिक जनसेवामा समर्पित गर्ने भनी गरेको बाचा अनुसार आफूले यो सहयोग गरेको उनले फेसबुकमार्फत जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)