भोटेकोसी बाढी: बारा–पर्साका ४३ जना सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Thu Sep 03 15:08:28 GMT 2026

भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीपछि बारा र पर्साका ४३ जना नागरिक अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
बाढीमा परेर सम्पर्कविहीन भएका नागरिकको शीघ्र खोजी तथा उद्धार गर्न पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)