हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
nepalnews.com · Fri Jul 03 01:45:22 GMT 2026

बाँके। बाँकेको राँझास्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रजातिका ६ लाखभन्दा बढी बिरुवा किसानलाई निःशुल्क वितरण गर्न थालेको छ।
चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल ६ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण कार्य सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)