‘राइड सेयरिङ’ व्यवसायका लागि कानुन बन्दै, के भन्छन् – सेवा प्रदायकहरू?
himalpress.com · Thu Jun 11 15:57:21 GMT 2026

काठमाडौँ- पछिल्लो एक दशकयता ‘राइड सेयरिङ’ व्यवसाय नेपालमा रोजगारी र उद्यमशीलताको महत्वपूर्ण माध्यम बनेको छ। डिजिटल प्रविधिमा आधारित यस सेवाले लाखौँ युवाको आम्दानीको माध्यम बन्नुका साथै सर्वसाधारणलाई सहज, सुलभ र छिटो यातायात सेवा दिँदै आएको छ।
राइड सेयरिङ कम्पनीको उदय र विस्तारले ‘गिग’ अर्थतन्त्रको नयाँ आयाम सिर्जना गरेको छ भने लगानी, नवप्रवर्तन र डिजिटल सेवाको विकासलाई टेवा पुगेको छ। तर पछिल्लो समय गिग अर्थतन्त्रको प्रमुख आधारमध्ये मानिएको राइड सेयरिङ व्यवसायमा संकुचन आउने हो कि भन्ने आशंका सरोकार भएकाहरूले व्यक्त गर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)