बर्डफ्लु संक्रमित पन्छी बिक्री नगर्न पशुसेवा विभागको निर्देशन
himalpress.com · Fri Jul 03 01:50:45 GMT 2026

काठमाडौँ- पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ।
आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा.मुकुल उपाध्यायले संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)