६ देखि १२ सम्मका विद्यार्थीलाई पनि दिवाखाजा
himalpress.com · Fri Jul 03 01:48:46 GMT 2026

काभ्रेपलाञ्चोक- रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ।
गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)