घटेरै बन्द भयो शेयर बजार, ४ अर्ब भन्दा मुनि कारोबार
corporatenepal.com · Fri Jun 26 09:34:48 GMT 2026

काठमाडौं । शेयर बजार घटेर बन्द भएको छ । कारोबार रकम पनि ४ अर्ब भन्दा मुनि नै रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २ अंकले घटेको छ । ०.०७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४९.५१ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)