होल्डिङ सेन्टर खाली गर्न सरकारले दियो थप एक हप्ताको समय
setopati.com · Fri Jun 26 09:42:51 GMT 2026

सरकारले सुकुम्बासीलाई स्व: व्यवस्थापन गरी होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता (७ दिन) समय दिएको छ।
होल्डिङ सेन्टरमा बसिरहेकाले विरोध गरेसँगै बागमती सभ्यताले शुक्रबार पुन: एक साताको समय थप गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)