‘मेरो लवजमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो’
nagariknews.nagariknetwork.com · Thu Jun 11 16:06:42 GMT 2026

उपसभामुख रुवी कुमारी ठाकुरले आफ्नो बोली र लवजमा मातृभाषा मैथिलीको मिठास झल्किनु स्वाभाविक भएको बताएकी छन्।
उपसभामुखमा निर्वाचित भएपछि बिहीबार पहिलो पटक संघीय संसद्लाई सम्बोधन गरेकी ठाकुरले सामाजिक सञ्जालमार्फत आफ्नो पहिचान र भाषाप्रति गर्व व्यक्त गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)