भोटेकोशी विपत्तिको असर : पर्यटनको मुख्य सिजन प्रभावित हुने चिन्ता
ekantipur.com · Thu Sep 03 13:22:42 GMT 2026

भोटेकोशी विपत्तिको असर : पर्यटनको मुख्य सिजन प्रभावित हुने चिन्ता
पर्यटनमन्त्री खड्गराज पौडेलले सामाजिक संजालमार्फत #NepalCalling ह्यासट्याग प्रयोग गरेर संदेश दिन खोजेका त छन् तर यो विपत्तीको असर पर्यटन क्षेत्रमा कहाँ-कहाँसम्म पर्छ र यसले भर्खरै तङग्रिन खोजेको पर्यटन क्षेत्रलाइ कसरी प्रभाव पार्छ भन्नेमा पर्यटन व्यवसायी चिन्तित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)