विषम परिस्थितिमा उद्याेगीले बढाए ग्यासकाे मूल्य
barnanmedia.com · Thu Sep 03 15:19:13 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको ढुवानी तथा वितरण प्रभावित भएको छ।
सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भएपछि ग्यास ढुवानी लागत बढेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)