इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
onlinekhabar.com · Thu Sep 03 15:24:00 GMT 2026

१८ भदौ, इलाम । बेलिब्रिजको सामग्री बोकेको ट्रक बिहीबार इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी२९बी २९४४ नम्बरको ट्रक आज दिउँसो मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१० गोदकस्थित बाह्रगोलाइमा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)