चिनियाँ र जर्मन राजदूत सिंहदरबारमा व्यस्त
janaaastha.com
नेपालका लागि चिनियाँ र जर्मन राजदूतले आज विभिन्न मन्त्रीसँग भेटवार्ता गरेका छन् । चिनियाँ राजदूत छन सोङले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री डा.प्रकाश शरण महतसँग भेटवार्ता गर्नुभएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)