लमजुङको मध्यनेपाल नगरपालिकामा तीजलगायत मेलाका कार्यक्रम स्थगित
ekantipur.com · Thu Sep 03 15:34:35 GMT 2026

लमजुङको मध्यनेपाल नगरपालिकामा तीजलगायत मेलाका कार्यक्रम स्थगित
नगरपालिकाले विपद्को संवेदनशील समयमा उत्सव तथा मनोरञ्जनका कार्यक्रमभन्दा प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा ध्यान दिनुपर्ने भन्दै तीजका अवसरमा हुने कार्यक्रम स्थगित गर्न भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)