सर्लाहीमा १६७ क्युफिट अवैध काठसहित ट्र्याक्टर नियन्त्रणमा
nepalnews.com · Fri Jul 03 02:09:40 GMT 2026

काठमाडौँ । सर्लाही प्रहरीले अवैध रूपमा ओसारपसार हुँदै गरेको ठूलो परिमाणको काठ बरामद गर्दै ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ।
सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार असार १७ गते बिहान करिब ७:३० बजे पर्साबाट मलंगवातर्फ जाँदै गरेको ज.१ त ७१०० नम्बरको ट्र्याक्टरमा अवैध रूपमा मसला ९सपेता० जातको काठ ढुवानी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले विशेष निगरानीसहित जाँच गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)