कालीमाटी बजारमा आजको तरकारी र फलफूलको मूल्य कति ?
hamrakura.com · Fri Jul 03 00:00:00 GMT 2026
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। उपत्यकाको मुख्य बजारमा आज विभिन्न जातका तरकारी, फलफूल र माछाको मूल्य निम्नानुसार रहेको छ।
कालीमाटी बजारमा आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, लोकल सानो गोलभेँडा २० रुपैयाँ र टनेलको सानो गोलभेँडा ३५ रुपैयाँ अधिकतम थोक मूल्य तोकिएको छ। यस्तै, लाम्चो रातो आलु ४१ रुपैयाँ, गोलो रातो आलु ३५ रुपैयाँ, मुढेको रातो आलु ३६ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ र सुकेको भारतीय प्याज ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)