दक्षिण अफ्रिकाबाट फर्किंदै विदेशी नागरिक
baahrakhari.com · Fri Jul 03 02:08:17 GMT 2026

काठमाडौं । विदेशी नागरिलाई ३० जुनसम्म दक्षिण अफ्रिका छोड्न दिइएको चेतावनीपछि हजारौँ मानिस आफ्नो देश फर्किएका छन् ।
दक्षिण अफ्रिकी अधिकारीहरूका अनुसार हालसम्म १५ हजारभन्दा बढी मलावीका नागरिकले दक्षिण अफ्रिका छोडिसकेका छन् । घाना, नाइजेरिया र जिम्बाब्वेका हजारौँ नागरिक पनि स्वदेश फर्किएको संचारमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)