पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै वर्षा दोलखामा
baahrakhari.com · Thu Sep 03 15:40:19 GMT 2026

काठमाडौं । पछिल्लो ३ घण्टामा दोलखाको काब्रे मौसम मापन केन्द्रमा सबैभन्दा धेरै वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति ९:१५ बजेको अपडेट जारी गर्दै पछिल्लो ३ घण्टामा सबैभन्दा बढी दोलखाको काब्रे मौसम मापन केन्द्रमा ५५.६ मिलिमिटर भारी वर्षा भएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)