सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेलाई उनीहरूको उपस्थितिका कारण उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाले निर्देशन
barnanmedia.com · Thu Sep 03 15:32:58 GMT 2026

सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेलाई उनीहरूको उपस्थितिका कारण उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाले निर्देशन दिएको छ ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो निर्देशन दिएका हुन्। उनका अनुसार सांसद न्यौपाने सुरुङसम्बन्धी इन्जिनियर र ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले फिल्डमा गएर समन्वयकारी भूमिका निर्वाह गरिरहेको पार्टीको बुझाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)