इन्जुरी समयमा क्रोएसियाले गरेको बराबरी गोलले किन मान्यता पाएन ?
nepalpress.com · Fri Jul 03 02:37:44 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत पोर्चुगलविरुद्धको खेलमा इन्जुरी समयमा बराबरी गोल गरेको ठानेको क्रोएसियाको खुसी भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयले क्षणभरमै निराशामा बदलियो।
अफसाइड ठहरिएपछि गोल रद्द हुँदा पोर्चुगलले २-१ को जित सुरक्षित गर्दै अन्तिम १६ मा स्थान बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)