कञ्चनपुर र कैलालीबाट एकैदिन ५ युवा खैरो हेरोइनसहित पक्राउ
onlinekhabar.com · Fri Jul 03 02:41:17 GMT 2026

१९ असार, काठमाडौं । सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लाबाट एकैदिन ५ जना युवा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाका अनुसार कञ्चनपुरबाट चार र कैलालीबाट एक जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)