श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति
lokaantar.com · Mon Jan 25 16:37:45 UTC 2021
श्रीलङ्का सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिएको छ ।
श्रीलङ्काको पत्रिका द मर्निङले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार राष्ट्रिय औषधि अनुगमन प्राधिकरण (एनएमआरए)ले दबै खोप प्रयोगका लागि उपयुक्त रहेको निश्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)