सुनका सिक्री लुट्ने पाँच जना पक्राउ
deshsanchar.com · Thu Jul 02 23:37:07 GMT 2026

सिद्धार्थनगर (भैरहवा)- रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)