मधेश प्रदेशमा ९ मन्त्रालय बनाउन सिफारिस
himalpress.com · Fri Jul 03 03:02:35 GMT 2026

जनकपुरधाम- मधेश प्रदेश सरकारको मन्त्रालय ९ वटा बनाउन कार्यदलले सिफारिस गरेको छ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा गठित मन्त्रालयको सङ्ख्या तथा कार्यविभाजन पुनरावलोकन गठित उच्चस्तरीय अध्ययन तथा सिफारिस कार्यदलले आज मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रतिवेदन बुझाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)