सत्ता–प्रतिपक्ष विवादले बागमती प्रदेश सभाको बैठक प्रभावित
canadanepal.com · Tue Apr 01 17:23:19 GMT 2025
हेटौंडा - सरकार र विपक्षी दलबीच सांसदका योजनामा बजेट थप गर्ने पूर्वसहमति कार्यान्वयनका विषयमा उत्पन्न विवाद बढ्दै जाँदा बागमती प्रदेश सभाको बैठक प्रभावित भएको छ ।
सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा मंगलबारका लागि तय बैठक बस्न सकेन । सहमति जुट्न नसकेपछि सभामुख भुवनकुमार पाठकले बुधबार दिउँसो १ बजेलाई बैठक सारेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)