गौरा पर्वको तेस्रो दिन : गौरा भित्र्याउँदै सप्तमीको व्रत र गौरा–महेश्वरको पूजाआजा
ekantipur.com · Thu Sep 03 16:33:26 GMT 2026

गौरा पर्वको तेस्रो दिन : गौरा भित्र्याउँदै सप्तमीको व्रत र गौरा–महेश्वरको पूजाआजा
गौरा पर्वका गीत लिखितभन्दा बढी मौखिक रूपमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका छन् । त्यसैले यी गीत धार्मिक अनुष्ठानका अङ्ग मात्र नभई सुदूरपश्चिमको लोकसाहित्य र सांस्कृतिक स्मृतिका माध्यमसमेत बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)