राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
nagariknews.nagariknetwork.com · Fri Jul 03 03:01:28 GMT 2026

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज अपराह्न १ः१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ।
संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले 'आर्थिक विधेयक, २०८३' र 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३” सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)