युक्रेनमा यो वर्षको घातक रूसी हमला, २७ जनाको मृत्यु, ९१ जना घाइते
setopati.com · Fri Jul 03 03:08:46 GMT 2026

युक्रेनमा रूसले गरेको भीषण हमलामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
बिहीबार रूसले युक्रेनको राजधानीमा किभमा सैयौं ड्रोन र दर्जनौं मिसाइलले हमला गर्दा मृत्यु कम्तिमा २७ जनाको मृत्यु र ९१ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)